लमजुङमा पृथ्वीसुब्बा गुरुङले माओवादीका महासचिव देव गुरुङलाई हराए

काठमाडौं, ०८ मंसिर । लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका छन् । भर्खरै सम्पन्न मतगणनामा पृथ्वीले ३४ हजार ९६९ मत पाए भने देव गुरुङले ३१ हजार ७८९ मत पाएका हुन् । पाल्पा १ ९१० मा…

तेह्रथुम पावरको नाफामा उछाल, ३९.८९ प्रतिशतले बढ्याे नाफा

काठमाडौं, २ मंसिर । तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफा उल्लेख्य बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक रिपोर्टमा उल्लेख्य नाफा आर्जन गरेको हो । विवरण अनुसार कम्पनीले समिक्षा अवधिसम्म आइपुग्दा १ करोड ६६ लाख…

आठराई गाउँपालिकाले अब एकल पुरुषलाई पनि भत्ता दिने

तेह्रथुम, २५ साउन । तेह्रथुमको आठराई गाउँपालिकाले अब ६० वर्ष पुगेका एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमका अनुसार अब ६० वर्ष पुगेका र ६८ वर्षमुनिकाले मासिक एक हजार भत्ता पाउनेछन् । केन्द्र सरकारले नै…

सरकारले बढायो खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० !

काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ । त्यस्तैगरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर पनि रु १० बढाएको…

सर्वोच्चले भन्यो- ‘गभर्नर निलम्बन वदनियत र पूर्वाग्रह’, देलाल अर्थमन्त्रीले राजीनामा ?

काठमाडौं, १६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । अदालतले अन्तरिम आदेशलाई निरन्तता दिने निर्णय गरेर गर्भनर अधिकारीलाई काम गर्ने बाटो खुलेको छ । न्यायाधीशहरु…

साधारण शेयर बिक्री खुला गर्दै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड

काठमाडौं, ५ बैशाख । । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १०…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, यी कम्पनीहरु अत्यन्तै घटे

काठमाडौं, १३ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो…

बलेफी हाइड्रोपावरको आईपीओ चैत १६ गतेबाट आउदै

काठमाडौं, ८ चैत । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८…

ग्रीन भेन्चर्सको आइपिओ खुला, ३१ लाख २५ हजार कित्ता

काठमाडौं, ८ चैत । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, यी क्षेत्रका लगानी कर्ता भए मालामाल्

काठमाडौं, ७ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०७ अङ्कले उकालो लागेर दुई हजार ६३४.६५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर…