अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक

काठमाडौं, १० बैशाख । । युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक भएको छ । ​ टिकटकमा एक किसिमको चर्चा पाएसंगै बिहीवार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । यो लोकदोहोरी गीतमा गायक अर्जुन र…

खालिङ भाषामा निर्माण गरिएको दुई म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, ६ वैशाख । । खालिङ भाषामा निर्माण गरिएको म्युजिक भिडियोसहितको दुई वटा गीत सार्वजनिक भएको छ । गायिका उर्मिला खालिङ र नव गायक हेमन्त खालिङले स्वरवद्ध गर्नुभएको खालिङ भाषाको वासख्वाम् (भुमेथान) र नु (मन) गीतको म्युजिक भिडियो गत वैशाख…

तेह्रथुम आठराईकी भिनुमाले जितिन् छैटौँ मिस लिम्बूको उपाधि (फोटोफिचर)

काठमाडौं, १३ चैत । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित…

मलिका अभिनित म्युजिक भिडियो घाम छायाँ सार्वजनिक (भिडियो)

काठमाडौं, ६ चैत । घाम छाँया बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ । नायिका तथा पछिल्लो समयकी चर्चित मोडल मालिका महत र सोनल तामाङको अभिनय रहेको गित शनिबार नोभिस आर्ट्सको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । त्रीसला गुरुङको…

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठान , ०८ मसिर । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ । निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम…

गुल्मी–२ हारिन् रामकुमारी झाँक्री, गोकर्ण विष्टले मारे बाजी

काठमाडौं ०७ मसिर। गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पराजित भएकी छन् । उनी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। झाँक्रीले २० हजार ४८१…

पललाई ब-लात्कार मुद्धामा सफाई, तर पीडितलाई १० लाख क्षतिपूर्ति, ३० महिना जेल बस्नु पर्ने

काठमाडौं, २१ भदौ । कला–कार पल शाहलाई जिल्ला अदातल, नवलपुरले ब–लात्कार मुद्धामा सफाइ पाएका छन् । यद्यपि उनलाई बाल यौन दुर्व्यवहारको मुद्धामा भने साढे २ वर्षको सजाय सुनाइएको छ । यत्रप्रसाद आचार्यको इजलासले गरेको फैसलमा पी–डित बालिकालाई १० लाख रुपैयाँ…

अत्याधिक लोकप्रिय मत प्राप्त गरेकी मोडल तथा हुनेवाली उपमेयर सुनिताको हाइट कति छ ?

काठमाडौं, ७ जेठ ।  पछिल्लो समय चर्चामा रहेकी सुनिता डंगोल । उनी बहुप्रतिभाशाली व्यक्तिको रुपमा उदाएकी छन् । उनी मिस नेवा २०१४ हुन् । उनी रेडियोकर्मी पनि हुन् । उनी रञ्जना लिपीका प्रवद्र्धनकर्तापनि हुन् । उनी एक कुशल राष्ट्रसेवक कर्मचारी…

उपमेयरमा सर्वाधिक लोकप्रिय मत पाइरहेकी सुनिताको जन्मदिन आज, कति वर्ष पुगिन् ?

काठमाडौं, ५ जेठ । नेकपा एमालेकी नेतृ तथा काठमाडौं महानगरकी उपमेयर उम्मेदवार सुनिता डंगोलको आज जन्मदिन परेको छ । उनी आजबाट २९ वर्ष पूरा गरि ३० वर्षमा प्रवेश गरेकी छन् । सुनिता डंगोलको जन्म सन् १९९३ मे १९ का दिन…

मलिकाको अर्को अवतार (६ तस्बीरमा)

काठमाडौं, २७ बैशाख । पछिल्लो समय म्युजिक भिडियोमा जमेकी नायिका तथा मोडल मलिका महत हुन् । उनी अहिले नेपाली गीतका म्युजिक भिडियोमा एकदमै रुचाइने कलाकारको पहिलो नम्बरमा पर्छिन । यसअघि मलिका र पलको अभिनयमा निर्मित म्युजिक भिडियो फुलबुट्टे सारी र…