बढी तौलका सवारीले भाँच्चियो पुल, सरकार बेखबर

काठमाडौं । क्षमता भन्दा बढी तौलका मालबाहक सवारी साधन निर्वाध सञ्चालन हुँदा पनि राज्य बेखबर बनेको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन् । आमसञ्चार र यातायातको सवाल विषयमा राष्ट्रिय यातायात पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रियामा सहभागी ब्यवसायीहरुले विदेशी गाडीहरु निर्वाध सञ्चालन…

ग्रामीण विकास लघुवित्त मर्जर प्रक्रिया खारेजी माग

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अघि बढाइएको मर्जर प्रक्रियाको कर्मचारी संगठनबाट विरोध भएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाबीच समान स्वापमा मर्ज हुने तयारी गरिएको…

निलम्बन फुकुवा गर्न भन्दै राजुनाथ उच्च अदालतमा

काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँद्वारा निलम्बित महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । पाण्डे आफूलाई निलम्बन गरिएको भन्दै उच्च अदालत गएका हुन् । प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ…

त्रिशुली पहिरोमा फसेका दुई बसको पछिल्लो अपडेट के छ ?

काठमाडौँ, २ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ…

२६ वर्षीया सृष्टि जो जापान जाने तयारीमा थिइन्, त्रिशूलीमै बग्यो सपना

बारा, २९ असार । कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ । रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उहाँ परिवारको सहारा हुनुहुन्थ्यो । जागीरे भए पनि…

ओलीको प्रधानमन्त्री नियुक्ति आज, शपथ भोलि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुुहुने प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानको…

कास्कीमा पहिरोमा परेर एकै परिवारका ७ सहित ११ को मृत्यु

कास्की, २८ असार । अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको…

बाढीपहिरो अपडेट : ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५…

बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता (विवरणसहित)

काठमाडौँ, २५ असार । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात…

बाढी पहिराका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते (विवरणसहित)

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं…