‘प्रथम हिमालयन कप फुटसल प्रतियोगिता’को उपाधि फारान एफसी ब्ल्युलाई

दक्षिण कोरिया । हिमालय फुटबल क्लव उल्सान दक्षिण कोरियाद्वारा आयोजित ‘प्रथम हिमालयन कप फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ हिमालयन फुटबल क्लवले उक्त फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगिता अप्रिल – २…

उल्सानमा ३० लाख वन पुरस्कारको ‘हिमालयन कप फुटसल प्रतियोगिता’ हुँदै

दक्षिण कोरिया, ५ मार्च । हिमालय फुटबल क्लव उल्सान दक्षिण कोरियाको आयोजनामा आगामी अप्रिल २ मा ‘प्रथम हिमालयन कप फुटसल प्रतियोगिता’को आयोजना गर्ने भएको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ हिमालयन फुटबल क्लवले उक्त फुटसल प्रतियोगिताको आयोजना गर्न…

आठराई गाउँपालिका अध्यक्ष रनिङ कप २०७९ फागुन १७ देखि, पहिलो पुरस्कार १ लाख ५० हजार

सुमन आचार्य तेह्रथुम, ०७ फागुन । तेह्रथुमको आठराई गाउँपालिकाको आयोजना मिति २०७९ साल फागुन १७ गते देखि आठराई गाउँपालिकामा अध्यक्ष रनिङ कप हुने भएको छ । अध्यक्ष रनिङ कप आठराई गाउँपालिका वडा नं २ स्थित खाम्लालुङको झाक्री गुफाको खेल मैदानमा…

गजेन्द्र ईस्वो स्मृति रनिङ कप माघ १७ देखि सञ्चालन हुने

सुमन आचार्य तेह्रथुम, ०४ माघ । गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९ माघ १७ देखि २३ सम्म आयोजना हुने भएको छ । आठराई गाउँपालिका वडा न २ को आयोजनामा हुने उक्त कप खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा हुनेछ । आठराई…

सक्रान्तिले जित्यो चुहानडाँडामा सम्पन्न आठराई गाउँपालिका वडास्तरिय फुटबलको उपाधि

तेह्रथुम, १६ असोज । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाडाँमा सम्पन्न वडास्तरिय फुटवल प्रतियोगिताको उपाधि वडा १ सक्रान्तिबजारले उचालेको छ । बडा दशैँको अवसरमा आयोजित वडास्तरिय फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको थियो । चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको खेल मैदनामा…

महिला साफ च्याम्पियनसीप सुरुहुँदै, उद्घाटन खेल नेपाल र भुटानबीच

काठमाडौं, २१ भदौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी…

राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा एन्जिला तुम्बापो सुब्बा

काठमाडौं, २० भदौ । राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नियुक्त भएकी छन् । सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् । साफ च्याम्पिनसिप भोलिबाट सुरु हुँदै…

याक्थुङ युवा मञ्चको आयोजनामा ‘सिसेक्पा कप फुटसल प्रतियोगिता’ आयोजना हुँदै

काठमाडौं, ३१ असार । याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौंले सिसेक्पा कप फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता यही साउन ७ र ८ गते शान्तिनगर फुटसल मैदानमा सम्पन्न हुने मञ्चकी अध्यक्ष संगीता सुहाङले जानकारी दिइन् । आयोजक याक्थुङ…

व्यावसायी खरेलद्वारा झापा एफसी दक्षिण कोरियालाई २२ थान फुटवल तथा जर्सी प्रदान

झापा, २६ असार । ग्लोबल फूड मार्ट सुवन कोरियाका प्रोप्राइटर तथा झापाली समाज कोरियाका संरक्षक लक्ष्मी खरेलले झापा एफ सी कोरियाई २२ थान फुटबल तथा जर्सी प्रदान गर्नु भएको छ । स्थायी घर झापा गौरादह भइ दक्षिण कोरिया कर्मथलो बनाउनु…

अर्जुनधाराका खेलाडीहरुलाई सुशील कन्दङ्वाले दिए जर्सी तथा फुटबल

बिर्तामोड, २५ बैशाख । जनता समाजवादी पार्टी (जसपा) अर्जुनधारा नगर युवा अध्यक्ष सुशील कन्दङ्वाले खेलाडीहरुलाई जर्सी तथा फुटबल वितरण गरेका छन् । अध्यक्ष कन्दङ्वाले अर्जुनधारा – ११ बसपार्कका १८ बर्ष मुनिका फुटबल खेलाडीहरुलाई जनही एक\एक थान पुग्नेगरी १३ सेट जार्सी…