पाँचथरको सिदिनमा निःशुल्क स्वास्थ्य शिविर : औषधि पनि नि:शुल्क, के-के जाँच गरिन्छ ?

पाँचथर, ०७ फागुन । पाँचथर जिल्लाको फालेलङ गाँउपालिका ७ बाँसबोटेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर हरि खनालको संयोकत्वमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो । शिविर बिहिबार अर्थात फागुन…

चुहानडाँडामा मोतियाबिन्दु तथा आँखा सम्बन्धि रोगको शिविर

तेह्रथुम, २१ पुस । तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । विशेषगरी मोतियाबिन्दु तथा आँखा सम्बन्धि रोग पहिचानको लागि पुस २६ गते स्वास्थ्य शिविर संचालन हुन लागेको हो । आठराई वडा– का…

स्वास्थ्यमन्त्री खापुङद्वारा आफूले गरेका काम सार्वजनिक, के के गरे ?

काठमाडौं, १३ पुस । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफूले गरेको काम सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालभरि गरिएका काम मगलबार एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो । मन्त्री खापुङले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माण, कोरोना भाइरस…

आठराई गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा संचालन गर्दै

सुमन आचार्य तेह्रथुम, ७ पुस । तेह्रथुमको आठराई गाउँपालिकाले पुस ८ बाट निशुल्क एम्बुलेन्स सेवा संचालनमा गर्ने भएको छ । आठराईबासीको सेवा र सुविधाका लागि पालिकाले नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउन लागेको पालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो । एम्बुलेन्स…

दमक अस्पतालमा एकीकृत उपचार कक्ष

झापा, ४ पुस । नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृृत उपचार कक्षको शुभारम्भ गरिएको छ । फेयर मेड नामक गैरसरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा सो…

मकवानपुर–२ : एमालेका बर्तौला विजयी, कहिल्यै नहारेका बिरोध खतिवडा हारे

हेटौँडा, ०८ मंसिर । मकवानपुर –२ मा एमाले विजयी भएको छ ।यहाँ नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका हुन् । अन्तिम मत परिणाम आउँदासम्म बर्तौलाले ३४ हजार ६ सय १६…

जिल्ला अस्पताल तेह्रथुम ५० शैश्याकाे आधुनिक सुविधासम्पन्न बन्ने

तेह्रथुम, १ असाेज । तेह्रथुममा ५० शैश्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको पहलमा तेह्रथुमको म्याङ्लुङमा आधुनिक प्रविधियुक्त अस्पताल बन्ने भएको हो । स्वास्थ्य मन्त्रालयले तेह्रथुममा २०० शैश्याको अस्पताल प्रस्ताव गरेपनि प्रदेश –…

अब विर्तामोडमै ‘पेट सिटीस्क्यान’ गर्न सकिने, शुल्क ४५ हजार मात्रै !

झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी…

स्वास्थ्यमन्त्री खापुङद्वारा खाम्लालुङ सामुदायिक स्वास्थ्य इकाई भवन उद्घाटन

तेह्रथुम, ०९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भवानी खापुङले तेह्रथुमको आठराई गाउँपालिका – २, खाम्लालुङमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गर्नु भएको छ । मन्त्री खापुङ्ले बुधबार एक कार्यक्रमकाबीच सामुदायि स्वास्थ्य इकाईको भवन उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई…

मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

चितवन, ५ भदाै । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले…