तेह्रथुमका सांसद भवानी खापुङ स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं, २२ जेठ । तेह्रथुमबाट निर्वाचित सांसद भवानी प्रसाद खापुङ स्वास्थ्य मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले हाल सरकारमा भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जसमा हाल स्वास्थ्य राज्यमन्त्री रहेका खापुङलाई भने फुलमन्त्री…

तेह्रथुमका दिनेशको उपचारका लागि आर्थिक सहयोग याचना

तेह्रथुम, १३ जेठ । तेह्रथुमका छोरा दिनेशले आफ्नो उपचारका लागि आर्थिक सहयोग याचना गरेका छन् । फेदाप गाउपालिका – २ ओयाकजुङ मरालुङ बस्ने टेक बहादुर लुम्फुङ्वाका २५ बर्षिय माइला छोरा दिनेशको दुवै मिर्गौला फेल भइ हाल किष्ट मेडिकल कलेज ललितपुर…

झापा बन्यो कोरोना मुक्त जिल्ला

झापा, चैत ३०। जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक…

४५०० भन्दा बढीमा परीक्षण हुँदा २७ जनामा सङ्क्रमण

काठमाडौं, ३ चैत । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको…

सबै जिल्ला अस्पतालमा नाक-कान-घाँटी रोग विशेषज्ञको दरबन्दीसहित सेवा दिन्छौँ : राज्यमन्त्री

काठमाडौं, २० फागुन ।। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सबै जिल्ला अस्पतालमा नाक, कान र घाँटीका विशेषज्ञ डाक्टरको दरबन्दी सहितको सेवा दिने बताउनु भएको छ। विश्व श्रवण दिबशको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य उपचारमा कानको समस्यालाई समेत सरकारले…

तेह्रथुममा पनि भेटिए एक कोरोना संक्रमित, घातक ओमिक्रोन भेरियन्ट हुनसक्ने आशंका

तेह्रथुम, २७ पुस । तेह्रथुममा पनि एक कोरोना संक्रमित फेला परेका छन् । मंगलबार गरिएको एन्टीजेन परीक्षणमा एकको कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ । संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित हाल होम आइसोलेसनमै रहेको…

कोरोना महामारीबाट जोगिन सङ्घ, प्रदेश र स्थानीय तहसंग थप समन्वय हुन जरुरी : राज्यमन्त्री

धनगढी, १९ पुस । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कोभिड १९ को महामारीबाट जोगिन सङ्घ, प्रदेश, स्थानीय तहसंग थप समन्वय हुन जरुरी भएको बताए । सो मन्त्रालयको आयोजनामा आइतबार धनगढीमा भएको कोभिड १९ को महामारी नियन्त्रण एवम् रोकथाम तथा…

राज्यमन्त्रीको निर्देशन- ‘कर्णालीमा कोरोनाको खोप किन थोरैले लगाए कारण पत्ता लगाउनु’

कर्णाली, १६ पुस । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कर्णाली प्रदेशका सबै नागरिकहरुले कोरोना बिरुद्वको खोप नलगाउनुको कारण पत्ता लगाउन सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिनु भएको छ । कर्णाली प्रदेशका १० वटा जिल्लामा अन्य प्रदेश भन्दा कमनागरिकले मात्र कोरोना बिरुद्वको…

नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति गठन, सभापतिमा सुर्दशन नेपाल

काठमाडौं १५ पुस । नेपाल सरकारले नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्य समितिको पुनर्गठन गरेको छ । नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । त्यस्तै महामन्त्रीमा भुपतिलाल श्रेष्ठ चयन भएका छन् । समितिका सभापति रुपन्देहीका सुदर्शन नेपाल नेपाली कांग्रेसको…

राज्यमन्त्री खापुङको आग्रह – ‘सबै नेपालीले कोरोनाबिरुद्धको खोप लगाउनु’

रौतहट, ८ पुष । स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सबै नागरिकलाई कोरोनाको खोप लगाउन अनुरोध गर्नु भएको छ। रौतहट जिल्लाको वृदानन्द नगरपालिका ५ को नवनिर्मित स्वास्थ्य चौकी भवन उद्वघाटन समारोहलाई सम्बोधन गर्दै सरकारले सबै नागरिकहरुका लागि कोरोना खोपको व्यवस्था…