अस्ताउदै छ मानवता ! – किशोरचन्द्र इङ्नाम

किशोरचन्द्र इङ्नाम धर्मलाई दोष दिएर आफु पवित्र बन्न नखोज्नु तिम्रो कस्तो धर्म, जहाँ, मृत्युमा ताली बँज्छ शोकमा खुशीको दियो बल्छ कतै, खुशीहरु जले विचारहरु ढले सपनाहरु टुटे आशाहरु छुटे बल्दै गरेको दियो चम्किदै गरेको तारा बल्न छाड्यो चम्किन छाड्यो यति…

पत्रकार गिरिराज बाँस्कोटाको ‘कञ्चनजङ्घाको काखबाट’ बिमोचन

पाँचथर, १ पुस । गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो । मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र…

धनुषा– ३ मा पनि एमालेको फराकिलो अग्रता, जुलीकुमारी महतो ‘लिडिङ’मा

धनुषा, ०५ मसिर । धनुषा–३ मा एमालेकी जुलीकुमारी महतोलाई सुरुवाती अग्रता मिलेको छ । हालसम्म ७ सय मत गणना भएसकेको छ । जसमा नेकपा एमालेकी जुलीकुमारी महतोलाई अग्रता छ । महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५…

करेन्ट लागेर तनहुँमा एकको ज्यान गयो

तनहुँ । तनहुँमा करेन्ट लागेर एकको ज्यान गएको छ । ज्यान जानेमा पाल्पा रामपुर ७ का १९ वर्षीया सागर ज्ञवाली रहेका छन् । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको…