सुमन आचार्य तेह्रथुम, १, मंसिर । पूर्वकै ऐतिहासिक आठराई दीपावली मेला आठराई गाउँपालिका ५ छातेढुङ्गा तेह्रथुममा मंसिर २ अर्थात भोलिदेखि सुरु हुँदै छ । मङ्सिर ८ सम्म लाग्ने मेलामा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मेला आयोजक समितिका सन्तोष…
