धनकुटामा प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्नेको भीड अन्यन्त्रित : २५ बढी घाइते, ३ जना गम्भीर

धनकुटा, १५ माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा…

ट्रक व्यवसायीहरूको समस्या समाधान गर्न सदनमा आवाज उठाउछौँ : सांसद मैनाली

काठमाडौं, ८ माघ । बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले ट्रक व्यवसायीहरू लामो समयदेखि भोग्दै आएका समस्याहरुको समाधानका लागि आफूले सरकार देखि सदनसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्न गरेका छन । नेपाल ट्रक यातायात व्यवसायी महासंघले…

चुहानडाँडामा मोतियाबिन्दु तथा आँखा सम्बन्धि रोगको शिविर

तेह्रथुम, २१ पुस । तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । विशेषगरी मोतियाबिन्दु तथा आँखा सम्बन्धि रोग पहिचानको लागि पुस २६ गते स्वास्थ्य शिविर संचालन हुन लागेको हो । आठराई वडा– का…

तातिए तेह्रथुमका सरोकारवाला, लम्बु दोभानको मोटरपुल तत्काल सम्पन्न नगरे आन्दोलन गर्ने

काठमाडौं, २० पुस । तेह्रथुम र पाँचथर जोड्ने लम्बु दोभानको मोटरेवल पुल निर्माण अलमलमा परेपछि विभिन्न संघ संस्थाले आन्दोलन थालेका छन् । करिब १० वर्षअघि देखि लम्बु दोभानस्थित तमोर खोलामा मोटरेवल पुले निर्माण थालिएको थियो । तर एक दशक नाघेपनि…

‘धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय’ नामक पुस्तक सार्वजनिक

काठमाडौं, १२ पुष । बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन् । उनै लामा जोपा रिन्पोछले लेख्नु भएको पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको…

राष्ट्रिय पोसाकमा शपथ लिन केपी ओलीको निर्देशन

काठमाडौं, ६ पुस । नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको…

जन्म उत्सवको अवसरमा मृगौला पीडितलाई निशान योङ्हाङद्वारा सहयोग

अमृत कुरुम्बाङ्ग तेह्रथुम, पुुस ४ । समाजसेवी बुद्धिजीवी विभिन्न सामाजिक सस्थामा जोडिएर सामाजिक कार्य गर्दै आउनु भएका निशान योङ्हाङ यहि पौष ५ गते उहाको जन्म दिन परेको छ। जन्म दिनको उत्सवमा पनि उहाले सामाजिक कार्य गरेर जन्म उत्सव मनाए ।…

चुहानडाँडाबाट एक पुरुष सम्पर्कविहीन

तेह्रथुम, २७ मंसिर । तेह्रथुम आठराई गाउँपालिका ६ चुहानडाँडाबाट एक पुरुष सम्पर्क विहीन भएपछि परिवारले खोजी गर्नका लागि आग्रह गरेका छन् । वडा ६ हात्तीखर्क निवासी ५३ वर्षका दिलबहादुर गहते सोमबारबाटै सम्पर्क विहीन भएको उहाँका भाइ हिरालाल गहतेले जानकारी दिनुभयो…

एक महिला, जो पैसा कमाउन विदेश जाँदा गर्भवति भएर फर्किनु पर्यो

झापा, २७ मंसिर । “रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन । तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ” यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको । राष्ट्रिय…

दोलखामा फेरी एमालेको अग्रता, मतगणना पनि अन्तिम चरणमा पुग्यो

काठमाडौं, १९ मंसिर । दोलखामा फेरि एमालेका बालकृष्ण शिवाकोटीले अग्रत कायम गरेका छन् । यसअघि माओवादीका गंगा कार्की झिनो मतले अगाडि थिए । तर सोमबार ८ बजेसम्ममा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता बढाएका हुन् । दोलखामा अब मत गणना अन्तिम चरणमा…