काठमाडौं, १२ मसिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिनुभएको थियो । बधाई आदानप्रदानसँगै उहाँहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल…
