बाजुरा, ०५ मंसिर । स्थानीयको कु,टाइबाट एमाले समर्थित अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको मृ,त्यु भएको छ । प्रहरीको गोली लागेर आइतबार साँझ स्थानीय युवा सञ्जीव अयडी मृ,त्यु भएपछि स्थानीयले चेतनलाई कुटेका थिए । कुटाइबाट शक्त घाइते भएको चेतनको उपचारका…
