तेह्रथुम, ८ चैत । छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर आएका ३४ परिवारलाई ५ लाख रुपैयाँ नगद दिएर गाउँपालिकामा स्वागत गरेको छ । बसाइँ सरेर आएका परिवारलाई व्यवसायिक प्रस्तावनाका आधारमा गाउँपालिकाले नगदसहित स्वागत गरेको हो । बसाइँसराइले गाउँ रित्तिन थालेपछि छथर…
