बडादशैँको शुभकामना

२०७९ को बडादशैँ, बलिहाङ तङ्नाम (तिहार) तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी साथै खेल प्रेमीहरुमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सुनिल कन्दङ्वा सह–कोषाध्यक्ष एन.आर.एन.ए दक्षिण कोरिया सचिव झापा…

सेल्टर आवास गृह सहयोगार्थ चलचित्र ‘प्रेमगीत–३’ दक्षिण कोरियाकाे बुशानमा

दक्षिण काेरिया, २९ अक्टाेबर । किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाले अक्टोबर १६ मा नेपाली चलचित्र ‘प्रेमगीत–३’ को विशेष प्रदर्शनी गर्ने भएको छ । चलचित्र दक्षिण कोरियाको ‘खिमे गाया थेहाक्यो’मा विशेष प्रदर्शनी गर्न लागिएको किरात याक्थुङ चुम्लुङ बुशान शाखा…

एक महिना अघि कोरिया पुगेको पाँचथरका युवक साथीको ह-त्या गरेको आरोपमा प-क्राउ

काठमाडौं, १६ भदौ । पाँचथरका एक युवकलाई दक्षिण कोरियमा साथीको ह–त्या गरेको आरोप लागेको छ । एक महिना अघि मात्रै रोजकारीका लागि कोरिया पुगेका फिदिम नगरपालिका ११ का २९ वर्षीय राजेश बुढाथोकीलाई आफ्नै साथीको ह–त्या गरेको आरोप लागेको हो ।…

तीनजुरे मिडिया ग्रुपको अध्यक्षमा लगातार छैटौँ पटक तेह्रथुमका देव बास्कोटा

काठमाडौं, ४ भदाै ।  तीनजुरे मिडिया ग्रुप प्रवासको अध्यक्षमा पुन तेह्रथुमका देव बास्कोटा चयन भएका छन्। बाँस्कोटा यो सँगै लगातार छ कार्यकाल अध्यक्ष बनेका हुन् । शुक्रबार बसेको ग्रुपको साधारणसभाले बास्कोटालाई अध्यक्ष चयन गरेको हो । हरेक वर्ष बस्ने साधारण…

सयपत्री मिडिया ग्रुप प्रवासले समीक्षा कुरुम्बाङ्गको उपचारका लागि जुटायो ६२,३९० रुपैयाँ

काठमाडौं, ३० साउन । सेवा नै धर्म हो भन्ने उदेश्यले सयपत्री मिडिया ग्रुप प्रवास नेपालले झापा कन्काई नगरपालिका ९ घैलाढुब्बाकी समीक्षा कुरुम्बाङ्गको उपचारका लागि ६२ हजार ३९० रुपैयाँ सहयोग संकलन गरेको छ। समीक्षा तेह्रथुमको फेदाप गाउपालिका वार्ड ५ पाँच साविक…

किरात याक्थुङ चुम्लुङ वुसान शाखा दक्षिण कोरियाको अध्यक्षमा सन्जोक कन्दङ्वा

काठमाडौं, २६ जेठ । किरात याक्थुङ चुम्लुङ वुसान शाखा दक्षिण कोरियाको चौँथो अधिवेशन आईतबार सम्पन्न भएको छ । संन्जोक कन्दङ्वाको अध्यक्षतामा १९ सदस्सीय पदाधिकारी चयन भएको चुम्लुङ शाखा दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार किरन कन्दङ्वाले जानकारी दिए । चुम्लुङ वुसान शाखाको…

याक्थुङ चुम्लुङ वुसान दक्षिण कोरिया शाखाको चौँथो अधिवेशन जुन ५ मा हुँदै

दक्षिण कोरिया, १ जेठ (मे १५)। किरात याक्थुङ चुम्लुङ वुसान दक्षिण कोरिया शाखाको चौँथो अधिवेशन  जेठ २२ अर्थात जुन ५ तारिखमा हुने भएको छ । ‘हामी हाम्रो पहिचान र अस्थित्वका लागि एक हौँ’ भन्ने नाराका साथ चुम्लुङ शाखा दक्षिण कोरियाले…

मलेशियामा दिलकुमारको दुखद अन्त्य : श्रीमती अर्कै पुरुषसँग टाप, बाँच्ने रहर छँदै निभ्यो जीवन

तेह्रथुम, १९ पुस । तेह्रथुमका एक युवकको मलेशियामा ज्यान गएको छ । गएको हप्ता उनको सुतेकै अवस्थामा ज्यान गएको मलेशियामा कार्यरत नेपालीहरुले बताएका छन् । मृत्यु हुनेमा आठराई गाउँपालिका ६, तत्कालीन चुहानडाँडा गाविस ४ भदौरेका ३४ वर्षका दिलकुमार बुढाथोकी रहेका…

अमेरिकामा गायक राजेश पायल राईमाथि आक्रमण, स्टेजमै घाँटी ‘ङ्याकियो’

काठमाडौं, १७ पुस । गायक राजेशपायल राईमाथि अमेरिकामा आक्रमण भएको छ । नयाँ वर्षको उपलक्ष्यमा आयोजित एक सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक राईमाथि प्रस्तुति दिइरहेको बेला स्टेजमै आक्रमण भएको हो । लाईभ भिडियोमा देखिए अनुसार गायक राई स्टेजमा प्रस्तुति…

चन्द्रबहादुर कन्दङवाको उपचारका लागि जर्मनीबाट आयो ठूलो आर्थिक सहयोग (नामसहित)

तेह्रथुम, ८ पुष । याक्थुङ्ग चुम्लुङ जर्मनीबाट चन्द्रबहादुर कन्दङवाको उपचारार्थ सहयोग प्राप्त भएको छ । लडेर गम्भीर घाइते भएका कालि बहादुर कन्दङवाको छोरा चन्द्रबहादुरको कन्दङ्वाको उपचारका लागि एक लाख १८ हजार पाँच सय पाँच रुपैया सहयोग प्राप्त भएको हो ।…