चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली (तनहुँ), ३ साउन ।    तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । घर नजिकै चितुवाको आक्रमणमा…

ईङ्नाम–ईवाहाङ विकास समितिको छैटौँ महाधिवेशन आजबाट तेह्रथुमको इवामा

तेह्रथुम, ७ फागुन । ईङ्नाम–ईवाहाङ विकास समितिको छैटौँ महाधिवेशन, ईङ्नाम–ईवाहाङ युवा समाज तथा ईङ्नाम–ईवाहाङ चेलिवेटी समाजको दोस्रो महाधिवेशन आजबाट आठराई – ४ इवामा सुरु हुने भएको छ । ईङ्नाम–इवाहाङ पल्लो किरात लिम्वूवान क्षेत्रको दश लिम्बू सत्र थुम मध्ये पापोहाङ बंशी…

याक्थुङ नेम्बाङ समाज नेपालको अध्यक्षमा प्रियकुमार

काठमाडौं । याक्थुङ नेम्बाङ समाज नेपालको सातौँ अधिवेसनका अवसरमा नेम्बाङहरुको शक्तिशाली पुर्खाहरु चुक्मिवा र लाधिप्पाको तस्बिर अनावरण गरिएको छ। गत माघ २८ गते आईतबार पूर्वकुलपति बैरागी काईलाको प्रमूख आतिथ्यमा काठमाडौंमा उक्त अधिवेशन सम्पन्न भएको हो । वंश उत्थान, संस्कार र…

मैनाली समाज र आठराई – ६ को समन्वयमा एम्बुलेन्स संचालनमा, वडाबासीलाई २० प्रतिशत छुट

तेह्रथुम, १७ मंसिर । मैनाली समाज तेह्रथुम र आठराई गाउँपालिका– ६ वडा कार्यलय चुहानडाँडाको समन्वय तथा आर्थिक सहयोगमा एम्बुलेन्स संचालनमा आएको छ । मैनाली समाज नेपालले तेह्रथुमलाई एक वर्ष अगाडि नै प्रदान गरेको उक्त एम्बुलेन्स वडाको समन्वय तथा आर्थिक सहयोगमा…

ललितपुर– २ मा एमालेको फराकिलो अग्रता, सत्ता गठबन्धन पछाडि

ललितपुर, ०५ मसिर। ललितपुर–२ मा मतगणना थालिएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार सर्वदलीय बैठब बसेर आइतबार बिहान २ बजेदेखि मतगणना थालिएको हो । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राति २ बजेदेखि नै मत गणना थालिएको हो पछिल्लो…

म्याङ्लुङ जाँदा वडाध्यक्षको पर्स हरायो, भेट्नेलाई पुरस्कार

तेह्रथुम, ३ कात्तिक । तेह्रथुम आठराई गाउँपालिका – ६ का वडाध्यक्ष कृष्णप्रसाद बाँस्कोटाको पर्स हराएकाले भेट्नुहुने महानुभावले बुझाउन र उचित पुरस्कार लिन सुचना जारी गरिएको छ । वडाध्यक्ष बास्कोटाले बिहीबार फेदापको तालखर्क देखि म्याङ्लुङ जाँदा बाटोमा पर्स हराएकाे बताएका छन्…

बडादशैँको शुभकामना

बडा दशै, बलिहाङ तङ्नाम (तिहार) तथा छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आमा–बुवा, दाजुभाई तथा दिदी–बहिनीहरुमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । किशोरचन्द्र इङ्नाम (केन्द्रीय सदस्य, समाजवादी विद्यार्थी युनियन)

बडादशैँको शुभकामना

२०७९ को बडादशैँ, तिहार, छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी साथै वडाबासीम सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । कृष्णप्रसाद बास्कोटा वडाध्यक्ष, आठराई गा.पा वडा नं-६ चुहानडाँडा, तेह्रथुम

बडादशैँको शुभकामना

०७९ को बडादशैँ, तिहार, छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी साथै वडाबासीमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । जयप्रसाद मैनाली सभापति, नेपाल काँग्रेस (तेह्रथुम, आठराई गा.पा वडा नं-६ चुहानडाँडा)

बडादशैँको शुभकामना

काठमाडौं, १७ असोज । २०७९ को बडादशैँ, बलिहाङ तङ्नाम (तिहार) तथा छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आमा–बुवा, दाजुभाई तथा दिदी–बहिनीहरुमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । संगीता सुहाङ अध्यक्ष, याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति…