प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३०…

प्रधानमन्त्री नियुक्त हुन अघि केपी ओलीले सम्झिए तेह्रथुमको जन्मघर

तेह्रथुम, ३० असार । तेह्रथुमको आठराई गाउँपालिका साविक (इवा गाविस) सिम्लेमा जन्मिएका केपी शर्मा ओली आज चौँथो पटक प्रधानमन्त्री बन्दैछन् । २००८ सालमा जन्मिएका ओली परिवार पछि झापा बसाईँ सरेको थियो । झापाबाट राजनीतिक सुरु गरेका ओली २०५१ मा गृहमन्त्री…

ओलीको प्रधानमन्त्री नियुक्ति आज, शपथ भोलि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुुहुने प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानको…

कांग्रेस र एमालेद्वारा ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

काठमाडौँ । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै दुई पार्टीले…

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

विराटनगर, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने…

विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

कठमाडौँ, २७ असार । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ । प्रधानमन्त्री दाहालले यही असार २८ गते बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ…

संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली

काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी…

एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाडौँ, २६ भदौ ।  संविधानसभाका अध्यक्ष एवं नेकपा९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ…

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : उपाध्यक्ष महरा

दाङ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् छ । दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का…

कोशी प्रदेश सरकारमा माओवादी किन सामेल भएन ? दुर्गा चापागाई मन्त्री नबन्ने

काठमाडौं । केन्द्रीय सरकारको मर्मअनुसार कोशी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार गठन भएको छ । माओवादी केन्द्र र जसपासहितको समर्थनमा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापा यही असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सभामुख बाबुराम गौतमसहितको…