आफ्नै पूर्वसहकर्मीसँग हारे एमाले छाडेका घनश्याम भूसाल

काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाल एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । एमालेले टिकट नदिएपछि उनले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता…

समानुपातिक मतमा एमाले पहिलो स्थानमै कायम, अन्यको कति ?

काठमाडौं, १० मसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा ९एमाले० ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ ।…

तेह्रथुममा कांग्रेस नेत्री गुरुङ १०७९ मतान्तरले विजयी

तेह्रथुम, १० मंसिर । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यसैगरी सुब्बाले…

अन्तत: काभ्रे– २ मा गोकुल बास्कोटाले मोर बाजी

काभ्रे, ०९ मंसिर । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ । बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो ।…

इलाम– १ मा झलनाथ खनाल निरन्तर पछि, एमालेको अग्रता कति ?

इलाम, ०९ मंसिर। इलाम – १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल पछि परेका छन् । उनी नेकपा एमालेका महेश बस्नेतसँग पछि परेका हुन् । मतगणना रोकिएपछि पुन थालिएको मत परिणाम अनुसार एमालेका उम्मेदवार महेश बस्नेतले ११ हजार ३…

काभ्रेमा गोकुल बाँस्कोटा जित नजिक, मतान्तर ४ हजार ७२७, मत गन्न केही मात्रै

काभ्रे, ०९ मंसिर । काभ्रेबाट नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा जित उन्मेख भएका छन् । उनी नेपाली काँग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंभन्दा ४ हजार ७२७ मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार बास्कोटाले बाँस्कोटाले ४१ हजार ४४५ मत ल्याउँदा कांग्रेसका…

ओलीको जन्मजिल्ला तेह्रथुमा एमालेका सुब्बाको अग्रता

तेह्रथुम, ०९ मंसिर। तेह्रथुमको प्रतिनिधि सभातर्फको पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता बढाएको छ । प्राप्त जानकारी अनुसार यतिबेला एमालेका विजय सुब्बाले ५३९ मतले अग्रता कायम गरेका छन् । सुब्बाले १० हजार ६६३ मतले लिड गरिरहेका छन् भने उनलाई नेपाली…

तेह्रथुमको प्रदेशसभा (२) मा माओवादीका चापागाई विजयी, तेजमान कन्दङ्वा पराजित

तेह्रथुम, ०९ मंसिर । तेह्रथुमको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गाप्रसाद चापागाईँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तेजमान कन्दङ्वालाई पराजित गर्नुभएको हो । विजयी हुनुभएका चापागाईँले आठ हजार तीन सय…

पाँचाथरमा वसन्त नेम्वाङले मारे बाजी, काँग्रेस जिल्ल !

पाँचथर, ०९ मंसिर । पाँचथरको प्रतिनिधिसभातर्फ एमालेले विजयी हासिल गरेको छ । निक्कै प्रतिस्पधात्मक बनेको मतपरिणाममा अन्तिम मत परिणाम आउँदासम्म एमालेले जित निकालेको हो । एमालेका पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ ४७ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे झिनो मतान्तरले…

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठान , ०८ मसिर । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ । निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम…