पाँच दलीय गठबन्धनलाई चिर्दै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार शेर्पा विजयी

काठमाडौं, १२ माघ । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा उनले एमाले एक्लैले प्रतिस्पर्धा गरेको चुनावमा सफलता प्राप्त गरेका हुन्…

गोकुलको गर्जन – ‘सरकार निर्वाचन मिति तोकियोस्, पाँच दलसँग एक्लै भिड्न तयार छ एमाले’

काठमाडौं, ६ माघ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारप्रति कडा व्यंग्य गरेका छन् । वर्तमान गठबन्धन सरकारलाई उनले जालभलेलीको संज्ञा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटास लेख्दै यो सरकार पूर्वतिर देखाएर पश्चिम हान्ने र…

सरकारलाई बास्कोटाको व्यङ्ग्य – ‘पूर्वतिर देखाएर पश्चिम हान्ने, चील आयो भनेर कुखुरा तान्ने !’

काठमाडौं, ६ माघ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारप्रति कडा व्यंग्य गरेका छन् । वर्तमान गठबन्धन सरकारलाई उनले जालभलेलीको संज्ञा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटास लेख्दै यो सरकार पूर्वतिर देखाएर पश्चिम हान्ने र…

योगेश भट्टराईलाई कारवाही गरेरै छोड्छु, तयारी हुँदैछ : मन्त्री आले

काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईमाथि भ्राष्ट्राचारको आरोप लगाउनु भएको छ । उनल उक्त भ्रष्ट्राचार गरेको तथ्य प्रमाण र प्रतिवेदनसहित प्रस्तुत गरेर पूर्वमन्त्री भट्टराईलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो । भट्टराईले…

नेकपा (एस) निकट अनेमसंघ समाजवादी शंखरापुर १ को नगर कमिटी भेला सम्पन्न

काठमाडौं, २९ पुस । नेकपा (एकीकृत समाजवादी) निकट अनेमसंघ समाजवादी शंखरापुर नगरकमिटी १ को भेला सम्पन्न भएको छ । शंखरापुर नगरपालिका वडा नं १ स्थित चाँपाबोटमा सम्पन्न भएको उक्त भेलाबाट शिला तामाङको अध्यक्षतामा ३५ सदस्यिय अनेमसंघ समाजवादी वडा नं १…

तेह्रथुममा पनि भेटिए एक कोरोना संक्रमित, घातक ओमिक्रोन भेरियन्ट हुनसक्ने आशंका

तेह्रथुम, २७ पुस । तेह्रथुममा पनि एक कोरोना संक्रमित फेला परेका छन् । मंगलबार गरिएको एन्टीजेन परीक्षणमा एकको कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ । संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित हाल होम आइसोलेसनमै रहेको…

एमाले तेह्रथुम जिल्ला अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत

तेह्रथुम, २५ पुस । नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत चयन भएका छन् । एमालेको ११औँ जिल्ला अधिवेशनले कन्दङवालाई अध्यक्षमा चयन गरेको हो । यसअघि अध्यक्षका लागि पूर्वप्रदेश मन्त्री लछुमन तिवारी र किशोर चन्द्र दुलालले पनि अध्यक्षमा दावी गरेका…

एमाले तेह्रथुम अध्यक्षका लागि तिवारी र कन्दङवाको उम्मेदवारी घोषणा

तेह्रथुम, २४ पुस । एमाले तेह्रथुमको नयाँ नेतृत्वका लागि २ जनाले उम्मेदवारी घोषणा गरेका छन् । एमालेको ११औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका हुन् । तिवारी एमालेको वर्तमान जिल्ला अध्यक्ष हुन भने…

अनेरास्ववियू आरआर कमिटीद्वारा प्राध्यापक र विद्यार्थीहरुलाई कलम वितरण (फोटोफिचर)

काठमाडौं, २३ पुस । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू आरआर क्याम्पस कमिटीले विद्यार्थीहरुलाई कलम वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच कमिटीले कलेजका प्राध्यापक तथा दिवा कक्षका सम्पूर्ण विद्यार्थीहरु लाई कलम वितरण गरेको हो । अनेरास्ववियू नेता सुसिल खनालका…

युवा पुस्तामा प्रेरणाको पर्याय आङ्बो: ३९ वर्षमै २ पटक मन्त्री, दशकयता लगातार केन्द्रीय सदस्य

कृष्ण कन्दङ्वा पाँचथर, २१ पुस । नेकपा (माओवादी केन्द्र)को युवा केन्द्रीय सदस्यको लिष्टमा पहिलो नम्बरमा छन्  इन्द्रबहादुर  आङ्वो । २३६ केन्द्रीय सदस्य बनेको माओवादीमा उनी जनजाति युवा ‘क्लास्टर’बाट केन्द्रीय सदस्यमा परेका हुन् । आफू खुला केन्द्रीय सदस्यमै रहेको भएपनि आगामी…