Blog

याक्थुङ\लिम्बूहरुको जनसंख्या बढ्यो, तर जातिगत संख्यामा मिजार र तेलीले ‘टप्यो'(तथ्याङ्सहित)

काठमाडौं, २० जेठ । राष्ट्रिय जनगणना २०७८ को जातिगत विवरण सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको तथ्याङ्क अनुसार याक्थुङ लिम्बूहरुको जनसंख्या नेपालमा ४ लाख १४ हजार ७०४ रहेको पाइएको छ । याक्थुङ लिम्बूहरुको यो जनसंख्या नेपालको कुल जनसंख्याको १.४२…

तेह्रथुमका सबै फुसका छाना हटाउन थप ७ करोड ५० लाख रकम उपलब्ध हुने (निर्णयसहित)

तेह्रथुम, ५ जेठ । तेह्रथुम जिल्लाका ६ वटै स्थानीय निकायमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसका छाना हटाउन थप ७ करोड ५० लाख बराबरको रकम उपलब्ध हुने भएको छ । शहरी विकास मन्त्री सीता गुरुङको पहलमा उक्त रकम उपलब्ध हुने…

भारापामा ट्याक्टरबाट खसेर २ विद्यार्थीको मृत्यु, २ घाइते

तेह्रथुम, ३ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिकामा ट्याक्टरबाट खसेर दुई विद्यार्थीको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाउँपालिकाको भारापामा पर्ने सडकमा विद्यालय जानेक्रममा बुधबार बिहान दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा दुवैजना बालिका रहेको जिल्ला…

आज डीभीको नतिजा प्रकाशन हुँदै, नतिजा हेर्ने (लिंकसहित)

काठमाडौं, २३ बैशाख । आज अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन हुँदैछ । सन २०२३ का लागि खुलाइएको आवेदनको नतिजा आज आउने भएको हो । डीभीको नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । नेपाली समय अनुसार आज…

रास्वपा सरकारमा सहभागी हुँदै, रवि लामछिाने पुन: गृहमन्त्री !

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पनि सहभागी हुने भएको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी हुने भएको छ ।…

जन्म घर पुगेर केपी ओलीले भने – ‘आठराई अब दुर्गम रहेन, अझै के गर्नुपर्छ म दिल खोलेर सहयोग गर्छु’

तेह्रथुम, १६ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आठराईको विकासका लागि आफूले दिल खोलेर सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जिल्लाको आठराई गाउँपालिका ४ इवामा आफ्नै पहलमा निर्मित तेह्रथुम बहुप्रविधिक शिक्षालयको भवन उद्घाटन…

ताप्लेजुङमा चट्याङबाट फेरी वृद्धको ज्यान गयो

ताप्लेजुङ, १६ बैशाख । । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा…

ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बुबाआमा घाइते

ताप्लेजुङ, १४ बैशाख । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर दोर्चीका…

काठमाडौमा ‘कोरियन ड्रीम’को चर्चा

काठमाडौं । काठमाडौमा एक कार्यक्रमको आयोजना गरि ‘कोरियन ड्रीम’ पुस्तकको बारेमा बिबेचना गरिएको छ। प्राज्ञ , लेखक,पत्रकार,बुद्धिजीवी र विभिन्न राजनीतिक दल सम्बद्ध ब्यक्तित्वहरुका बीचमा सो बिबेचनाको आयोजना गरिएको थियो । बिबेचना को प्रारम्भ गर्दै प्रा.डा.रामचन्द्र पोखरेल ले ूदक्षिण कोरियाली मूलका…

जन्मजिल्ला तेह्रथुम आउँदै केपी ओली, आठराईमा आफ्ना बाल्यकालका साथीहरु भेट्ने

तेह्रथुम, १३ बैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख १५ गते तेह्रथुमको आठराई आउने भएका छन् । आफ्नो जन्म गाउँसमेत रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिका इवामा आफ्नै पहलमा सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्न…