निलम्बन फुकुवा गर्न भन्दै राजुनाथ उच्च अदालतमा

काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँद्वारा निलम्बित महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । पाण्डे आफूलाई निलम्बन गरिएको भन्दै उच्च अदालत गएका हुन् । प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ…

रुसी राष्ट्रपति भारत भ्रमणमा आउदै

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन् । २१ औं भारत(रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउने भएका हुन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र…

प्रदेश नं २ मा अनिश्चित बन्यो काँग्रेस महाधिवेशन

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २…

दाङमा आजबाट भेरोसिलको खोप दिन सुरु

दाङ, १९ मंसिर । दाङमा आजबाट भेरोसिलको खोप दिन सुरु गरिएको छ । जिल्लाको ६ ओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना…

मलिकाको मस्ती ६ तस्बीरमा (तस्बीर)

काठमाडौं, १९ मंसिर । पछिल्लो समय म्युजिक भिडियोमा जमेकी नायिका तथा मोडल मलिका महत हुन् । उनी अहिले नेपाली गीतका म्युजिक भिडियोमा एकदमै रुचाइने कलाकारको पहिलो नम्बरमा पर्छिन । यसअघि मलिका र पलको अभिनयमा निर्मित म्युजिक भिडियो फुलबुट्टे सारी र…